काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी-त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको प्रहरी नीति निर्माण समितिको बैठकले मृतक प्रहरीका परिवारलाई आर्थिक राहतसहित शिक्षा, सीप विकास र रोजगारीमा सहयोग गर्ने निर्णय गरेको हो। सम्पर्कविहीन प्रहरीको खोजीमा विशेषज्ञ टोलीबैठकले बाढीपछि सम्पर्कविहीन […]