लयमा फर्कंदै नाडा अटो शो, शनिबार मात्रै ३५ हजारले गरे अवलोकन

भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शोमा शनिबार अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ। आयोजकका अनुसार शनिबार मात्रै करिब ३५ हजार जनाले अटो शो अवलोकन गरेका छन्। मंगलबारदेखि सुरु भएको अटो शोको पहिलो दिन नै करिब ३० हजार अवलोकनकर्ता पुगेका थिए। बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट उत्पन्न परिस्थितिका कारण अटो शोमा चहलपहल केही […]