अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र चीनले मुख खोलेको छ। अमेरिकाले इरानमाथि दोस्रो विश्वयुद्धयताकै कठोर प्रतिबन्ध लगाउने तयारी गरिरहेका बेला चिनियाँ विदेश मन्त्रालयले तेहरानसँगको सहकार्य सधैँ अन्तर्राष्ट्रिय कानुनको दायराभित्र रहेको जनाएको छ। चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। इरानले निर्यात गर्ने तेलको ठूलो हिस्सा चीनले खरिद गर्दै आएको छ। चीनले […]