अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा हालै अनलाइनखबरले सार्वजनिक गरेको ‘४० मुनिका ४०’ को सूचीमा रहेका डा. यादवप्रसाद कँडेल एक क्वान्टम वैज्ञानिक हुन् । अमेरिकाको युनिभर्सिटी अफ रोचेस्टरबाट क्वान्टम फिजिक्समा पीएचडी गरेका उनी संसारकै सबैभन्दा ठूला कम्पनीमध्ये …