एसवाई प्यानल नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा ६ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा १.०८ प्रतिशत मात्रै बढेको हो। कम्पनीको सञ्चालन आम्दानीमा ७.५० प्रतिशत वृद्धि भए पनि प्रशासनिक खर्च बढेको र सेयर पुँजीमा ठूलो वृद्धि भएका कारण नाफाको वृद्धिदर […]