यस वर्ष एल निनो इतिहासकै शक्तिशाली बन्ने प्रक्षेपण

२९ साउन, काठमाडौं । अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (ल्इब्ब्) ले विकसित भइरहेको ‘सुपर एल निनो’ अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण गरेको छ । बिहीबार सार्वजनिक पूर्वानुमानअनुसार यो एल निनो इतिहासकै सबैभन्दा शक्तिशाली बन्ने सम्भावना …