विद्यार्थी राजनीतिबाट कांग्रेसको केन्द्रीय नेतृत्वको यात्रामा नीलकण्ठ रिजाल

चितवन। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका प्रत्यासी नीलकण्ठ रिजालले विद्यार्थी राजनीतिबाट सुरु गरेको आफ्नो राजनीतिक यात्रालाई पार्टीको केन्द्रीय तहसम्म विस्तार गर्दै छन् । लामो समयदेखि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा सक्रिय रिजालले विद्यार्थी, युवा तथा संगठन निर्माणसँग जोडिएको राजनीतिक अनुभवलाई आगामी भूमिकाको आधार बनाउँदै आएका थिए । ‘झन्डै ३५ वर्षको राजनीतिक […]