पार्टीभित्र आन्तरिक मतभेद भए पनि विभाजनको अवस्था छैन : डा. सुनील शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीभित्र आन्तरिक मतभेद र विवाद भए पनि कांग्रेस विभाजनको अवस्थामा नरहेको बताएका छन् । शनिबार महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै उनले पार्टीभित्र देखिएका असमझदारी समाधान गर्नु आफूहरूको दायित्व भएको बताए । महामन्त्रीमा निर्वाचित भए आफ्नो पहिलो प्राथमिकता नै पार्टीभित्रको विवाद अन्त्य गरी संगठनलाई एकताबद्ध बनाउने हुने शर्माले […]