गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कानुनी कारबाही, यस्तो छ प्रधानमन्त्री कार्यलयको चेतावनी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गर्ने वा त्यसका लागि अरूलाई प्रोत्साहित गर्ने कार्य फेला परेमा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका नाममा चन्दा माग्ने गतिविधि भइरहेको जानकारीपछि कार्यालयको ध्यानाकर्षण भएको उल्लेख […]