अमेरिकामा कपटपूर्ण वा गलत विवरण दिएर नागरिकता प्राप्त गरेका आप्रवासीहरूको नागरिकता रद्द गर्ने प्रक्रियालाई ट्रम्प प्रशासनले तीव्र पारेको छ। जस्टिस डिपार्टमेन्टका अनुसार सन् २०२५ को सुरुवातदेखि हालसम्म झन्डै ९० जनाको नागरिकता रद्द गर्न कानुनी कारबाही अघि बढाइएको छ। आगामी अक्टोबर महिनासम्ममा कम्तीमा २५० वटा यस्ता मुद्दा सङ्घीय अदालतमा दर्ता गर्ने सरकारको लक्ष्य छ। अमेरिकी सङ्घीय […]