बारामा कांग्रेसका गगन-देउवा समूहबीच झडप

५ साउन, बारा । नेपाली कांग्रेसका दुई पक्षबीच मंगलबार बाराको कलैयामा झडप भएको छ ।  कांग्रेसका १४ औं महाधिवेशनबाट निर्वाचित जिल्ला सभापति राजेश यादव र विशेष महाधिवेशनपछि केन्द्रीय समितिले कार्यवाहक सभापतिको जिम्मा थमाएका मनोज भट्टको …