काठमाडौँ। मधेश प्रदेशमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयुक्त बैठकले प्रदेश सरकारको नेतृत्व र वर्तमान राजनीतिक समीकरणलाई कायम राख्ने निष्कर्ष निकालेको हो। बैठकले काँग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव […]