काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानले पदबाट राजीनामा दिएका छन् । विश्वकप यात्राको अन्त्यसँगै उनले विज्ञप्ति जारी गर्दै टोलीबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन् । जर्मनीको विश्वकप अभियान राउन्ड अफ ३२ मै टुंगिएको थियो । पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि चार पटकको विश्व च्याम्पियन जर्मनी […]