नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक गरिएको छ । केडिया ग्रुप अन्तर्गतको नेपाल भलिबल लिगले बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसै वर्ष आयोजना हुने एनभीएलमा सहभागी हुने ६ फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक गरिएको हो ।  एनभीएलमा सगरमाथा शमशेर, मधेश वारियर्स, काठमाडौं रेडर्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज […]