कृषि विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोह : २१९३ विद्यार्थी दीक्षित हुँदै

६ असार, चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयले पाँचौं दीक्षान्त समारोह आज हुने भएको छ । स्नातक, स्नाकोत्तर र विद्यावारिधी गरेका २१ सय ९३ जना विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री सस्मित …