काठमाडौं– काठमाडौंमा सुकुम्वासी बस्तीमाथि धमाधम डोजर चल्न थालेपछि पोखराका सुकुम्वासीहरू त्रसित बनेका छन् । ‘डोजर आतंक बन्द गर’ भन्ने नारासहित उनीहरूले आज पोखराका सडकमा प्रदर्शन गरेका छन् । पोखरा महानगरपालिका ले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ । महानगरको वैशाख ३ गते बसेको कार्यपालिका बैठकको […]