बजेटप्रति विपक्षीको आलोचना, निजी क्षेत्रको स्वागत : प्रतिक्रिया मिश्रित

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटमाथि राजनीतिक दल, अर्थविद् तथा निजी क्षेत्रबाट मिश्रित प्रतिक्रिया आएको छ। विपक्षी दलहरूले बजेटको आकार, स्रोत व्यवस्थापन र कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएका छन् भने निजी क्षेत्रले यसलाई अर्थतन्त्र चलायमान बनाउने सकारात्मक दस्तावेजका रूपमा स्वागत गरेको छ। कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. […]