उद्योग बजेट खुम्चिँदा पनि नीतिगत सुधारले उत्साहित उद्योगी
१५ जेठ, काठमाडौं । सरकारले उद्योग र वाणिज्य क्षेत्रलाई उत्पादनमुखी बनाउने दाबी गरे पनि बजेटको आकारमा भने संकुचन ल्याएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट चालु आवको …