लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

१६ वैशाख, काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले ओमानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जतिन्दर सिंहले घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले यूएईसँगको …