तोलामा एक हजार रुपैयाँले घट्यो सुनको भाउ

नेपाली बजारमा सुनको मूल्य बुधबार तोलामा एक हजार रुपैयाँले घटेको छ ।