दलतन्त्रको जरा काट, लोकतन्त्रको होइन

आज लोकतन्त्र दिवस । जेनजी विद्रोहले दलतन्त्र र वृद्धतन्त्रको विकल्प खोज्दै नयाँ शक्ति र अनुहारलाई राज्यसत्ताको साँचो सुम्पिएको छ । मानिसहरू अभूतपूर्व विजयपछि प्रधानमन्त्री बनेका वालेन्द्र शाह (बालेन) को बोली सुन्न चाहिरहेका छन् ।  मतदातालाई संसद्को …