सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्स सामु २०८ रनको लक्ष्य प्रस्तुत गरेको छ। वानखेडे स्टेडियम मा बिहीबार भएको खेलमा मुम्बईले टस जितेर पहिले बलिङ रोजेको थियो । त्यसपछि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०७ रन बनायो । चेन्नईका लागि सञ्जु सैमसन ले […]