एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि... : RajdhaniDaily.com

RajdhaniDaily.com | अछाम । यही वैशाख ३ गतेको कुरा हो । यहाँको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान बल्देका ३५ वर्षीय पहलसिंह बुढा घाँस काट्न आफ्ना दुई छोराहरू दिलीप र नरेशलाई -