काठमाडौं– सरकारले संसदमा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय दलका घोषणापत्रमा आधारित रहेर ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको यो मस्यौदामाथि अब दलहरूसँग औपचारिक छलफल गरिने भएको छ । मस्यौदाको ‘अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षक अन्तर्गत सरकारले नेपालको विदेश नीतिलाई नयाँ ढंगले व्याख्या गरेको छ । प्रतिबद्धतापत्रमा नेपालको […]