नोभा ब्रान्डको आइसक्रिम अयोग्य, बजारबाट फिर्ता लैजान विभागको निर्देशन

काठमाडौं-खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरी प्रालिबाट उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम खान अयोग्य रहेको भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ । बजार अनुगमनका क्रममा संकलन गरेको आइसक्रिमको नमुना प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणुहरू भेटिएपछि विभागले यस्तो कदम चालेको हो ।  विभागका निमिक्त महानिर्देशक सोमकान्त […]