नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा चुनाव सरेको छ । महासंघको पदाधिकारी समितिको बैठकले वैशाख २१ र २२ गते चुनावको नयाँ मिति तय गरेको हो । उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण उक्त तालिका प्रभावित बनेको थियो । यसअघि चैत २९ र ३० गते निर्वाचन तोकिएको थियो । महासंघले २०८३ वैशाख […]