आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था मिलाउन पहल गर्छु : गृहमन्त्री

१६ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)लाई प्रधानमन्त्रीले फुली लगाइदिने व्यवस्था बनाउन पहल गर्ने गृहमन्त्री सुधन गुरुङले बताएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । अहिले भने आईजीपीलाई गृहसचिवले …