लमजुङमा ५४.७६ प्रतिशत मत खस्यो

लमजुङ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार भएको निर्वाचनमा ५४.७६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख यादवराज आचार्यका अनुसार मतदाता एक लाख ३७ हजार १२४ मतदाता रहेकामा ७५ हजार ८५ मत खसेको प्रारम्भिक जानकारी छ । जसमा ३८ हजार ८५६ महिला र ३६ हजार २२९ पुरुष मतदाताको मत खसेको छ । चार नगरपालिका […]