नेपाली नागरिकको रक्षाका लागि सरकार कटिबद्ध छ : प्रधानमन्त्री कार्की

उनले भनिन्, 'हामी सधैं तपाईंहरूको साथमा छौं । नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार पूर्ण रूपमा कटिबद्ध छ ।'