सेवामा सास्ती भए उपभोक्तालाई पैसा फिर्ता !

११ फगुन, काठमाडौं । तपाईं सरकारी कार्यालयमा काम नभएर हैरान हुनुहुन्छ ? वा बजार भाउले भान्सा चलाउनै मुस्किल परेको छ ? २१ फागुनमा तय निर्वाचनका लागि दलहरूले सार्वजनिक गरेका प्रतिबद्धतापत्रले यस्तै समस्या समाधानको दाबी गरेका …