तीन लाख मुनि झर्‍यो सुनको भाउ, एकैदिन ७८ सय रूपैयाँ घट्यो

बिहीबार प्रतितोला पाँच हजार चार सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला सात हजार आठ सय रूपैयाँ घटेको हो।