गीताञ्जली अधिकारी-संवाददाता चितवन । पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चामा रहेको चितवनको सूर्यमुखी फूलबारी भारी वर्षाका कारण क्षतिग्रस्त भएको छ । गत फागुन २८ गते भएको भारी वर्षाका कारण फूलबारीका अधिकांश सूर्यमुखीका बोटहरु ढलेका हुन । आन्तरिक पर्यटकको आकर्षण बनेको फूलबारीमा फूलका बोट नै ढलेपछि त्यहाँ पुग्ने पर्यटकहरु निराश हुने गरेका छन् । स्थानीय स्तरमा […]