सडकका सत्याग्रही अब संसद्‌मा

२ फागुन, काठमाडौं । कोभिडले मुलुक आक्रान्त थियो । महामारीले नागरिक ढलिरहँदा परीक्षण (पीसीआर) न्यून भयो । पुकार बम परीक्षणको दायरा बढाउनुपर्ने माग राख्दै १२ दिनसम्म अनसन बसे । कोरोना महामारीले निमुखाहरूलाई भोकै बनायो । एक …