नेपाल नयाँ पुस्ताको काँधमाः उपमेयर सुनिता डङ्गोल

सहिदको बलिदानलाई न्याय दिन र पुनर्निर्माणमा जुट्न सबैको दायित्व रहेको बताउँदै उनले नेपाल अब नयाँ पुस्ताको काँधमा र सही बाटोमा अघि बढाउनु पर्ने बताएकी छिन्।