दक्षिण अफ्रिकामा अपराध नियन्त्रणका लागि सेना परिचालन गरिने

एजेन्सी । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले संगठित अपराध नियन्त्रणमा सहयोग पु¥याउन सेना परिचालन गर्ने निर्णयको घोषणा गर्नुभएको छ । उहाँले यसलाई देशले सामना गरिरहेको सबैभन्दा गम्भीर खतराको रूपमा वर्णन गर्नुभयो । केप टाउन सिटी हलमा संसदका दुवै सदनको संयुक्त बैठकमा ‘स्टेट अफ द नेसन’ (राष्ट्रका नाममा सम्बोधन) प्रश्तुत गर्ने क्रममा उहाँले सो घोषणा गर्नुभयो […]