ट्रायम्फ मोटरसाइकल नेपालले इटहरीस्थित आफ्नो आधिकारिक डिलर अटो सिटीसँगको सहकार्यमा ट्रायम्फ मोटरसाइकल एक्सचेन्ज क्याम्प सुरु गरेको छ । धरान–१५, दशरथपथस्थित बिग फुट फुटसलमा सञ्चालन भइरहेको यो क्याम्प माघ १२ देखि माघ १७ सम्म सञ्चालन हुनेछ । छ दिनसम्म चल्ने यस एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्रान्डका मोटरसाइकल तथा स्कुटरधनीहरूले आफ्ना पुराना सवारीसाधन सहजै एक्सचेन्ज गरी प्रिमियम ट्रायम्फ […]