स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेको राजीनामा

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन्। डा. काफ्लेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा औपचारिक रूपमा राजीनामा बुझाएको मन्त्रालयले पुष्टि गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक काफ्लेले राजीनामा पेश गरेको जानकारी दिएका हुन्। उनका अनुसार हाल राजीनामाको विषयमा मन्त्रालयभित्र छलफल भइरहेको छ। “आवश्यक निर्णयका […]