बीपीएल २०२५ को पहिलो खेलमा सन्दीपले लिए २ विकेट

११ पुस, काठमाडौं । बंगलादेशमा आजदेखि सुरु भएको पहिलो खेलमा राजशाही वारियर्सबाट खेलिरहेका नेपाली क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछानेले २ विकेट लिएका छन् । सिलहेट टाइटन्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा ३८ रन दिएर २ विकेट …