काठमाडौँ । नेपाली बजारमा साता पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च हो । सुनको मूल्य २ लाख ७० हजार कायम हुँदा चाँदीको मूल्य समेत ४ हजार ८३५ रुपैयाँ […]