जाँचबुझ आयोगले फिल्डमा खटिएका कमान्डरको विवरण माग्दा सेनाले बुझायो घटना विवरण मात्र

सेनाले आयोगले मागे अनुसार विवरण पठाउन अस्वीकार गर्दै आयोगको कार्यक्षेत्र र अधिकारमाथि नै प्रश्न उठाइदिएको छ।