पोखराका हिमालले नेदरल्यान्ड्समा पाएको यो सफलता

४ मंसिर, काठमाडौं । पोखराका हिमाल गुरुङले युरोप पुगौंला, व्यापार-व्यवसाय चलाउँला र मनग्ये पैसा कमाउँला भनेर कहिल्यै सोचेका थिएनन् । तर जे नसोचेको त्यही भइदियो । अहिले हिमाल युरोपेली देश नेदरल्यान्ड्समा तीनवटा रेस्टुरेन्टका मालिक मात्र बनेका …