यूटीएमबीमा सहभागिता जनाउँदै दावा‚ राखेपले गर्‍यो बिदाइ

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले अस्ट्रेलियामा हुने कोस्की १०० अल्ट्रा/ट्रेल कोसियुस्को (यूटीएमबी) मा सहभागी हुने नेपाली अल्ट्रा/ट्रेल धावक दावा तामाङलाई बिहीबार बिदाइ गरेका छन्। दावा शनिबार अस्ट्रेलिया जाँदै छन्। दौड १२ मंसिरमा हुनेछ। रसुवाको कालिका गाउँपालिका १ का अध्यक्ष दावाको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ। रसुवा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्षसमेत रहेका दावाले […]