मधेस प्रदेशका पाँच सांसदलाई पदमुक्त नगर्न अल्पकालीन आदेश

सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।