इनम सापकोटाको अवस्थाबारे राष्ट्रिय मानवअधिकार आयोगले जानकारी लिने
११ मंसिर, काठमाडौं । इनम सापकोटाको पत्नी कविता पाण्डेले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएपछि आयोगको टोली हिरासत पुगेर उनको अवस्थाबारे जानकारी लिने भएको छ ।
कविताले पति इनमलाई भेट्नसमेत नदिएको र पतिको मानवअधिकार हनन् गरेको भन्दै …