१९ कात्तिक, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्तिहरूको विगत केलाएको छ । विगत अध्ययन गर्दा पक्राउ परेका ७० प्रतिशत व्यक्तिहरूको पृष्ठभूमि आपराधिक देखिएको परिसर काठमाडौंको रिपोर्ट छ ।
जेनजी आन्दोलनपछि मंगलबारसम्म १५९ जना काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ परेकाहरूको विगतबारे प्रहरीले अध्ययन गर्दा ७० …