कांग्रेस देउवा समूहको लुम्बिनी सभापतिमा रोज राणा सर्वसम्मत

नेपाली कांग्रेस (शेरबहादुर देउवा समूह) बाट लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा (रोज राणा) सर्वसम्मत निर्वाचित भएका छन् ।