विराटनगरसँगको खेलका क्रममा भएको विवादबारे दीपेन्द्रको जवाफ– अब त्यो कुरा सोधेर केही फाइदा छैन
सुदूरपश्चिम रोयल्सका कप्तानदी दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणमा विराटनगर लिङ्ग्ससँगको खेलका क्रममा भएको विवादबारे पहिलोपटक प्रश्नको सामना गरेका छन् ।