काठमाडौँ । विगतमा परम्परागत दलका नेताहरूको विदेश भ्रमणको औचित्य र मितव्ययितामाथि प्रश्न उठाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आफ्नै २० सदस्यीय ‘जम्बो’ प्रतिनिधिमण्डलसहित चीन उडेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री विपिन आचार्यको नेतृत्वमा प्रस्थान गरेको यो टोलीले आगामी १० दिन बेइजिङ, सिचुवान र हाङचोउलगायतका सहरमा उच्चस्तरीय राजनीतिक भेटघाट तथा विकास मोडलको […]