पोखराले भित्र्यायो इङ्ल्यान्डका अनुभवी विकेटकिपर एडम रोसिङटनलाई

काठमाडौँ। पोखरा एभेन्जर्सले एनपीएलको दोस्रो सिजनका लागि इङ्ल्यान्डका अनुभवी विकेटकिपर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ। आगामी १ देखि २७ मंसिरसम्म आयोजना हुने एनपीएलका लागि टोलीले आफ्नो शीर्षक्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरेको हो। रोसिङटनले घरेलु क्रिकेटमा लामो समय बिताएका छन्। आफ्नो खेल जीवनको सुरुआत मिडलसेक्सबाट गरेका उनी पछि नर्थह्याम्पटनसायर र एसेक्समा […]