दशैं मनाउन घर फर्किनेको लर्को (तस्वीरहरू)

२९ असोज, काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को लागेको छ । नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किने यात्रुको चहलपहल बढे हो छ । बालबालिका र झिटिगुन्टासहित घर फर्किनेहरूमा दशैंको उल्लास देखिए …